गिरिराज ने पाली
घो राही । घो राहीमा निर्माणाधीन चार ले न सडक कतै निर्माणको काम सकिएको छ त कतै निर्माणको काम धमाधम भइरहे को छ भने कतै अझै ठप्प छ । सडक निर्माणका लागि गिट्टी, बालुवा थुपारिएको छ । तर निर्माणको कामले गति लिन सके को छै न । चार ले न सडक निर्माण स् थल घो राहीको लमही चो क र तुलसीपुर चो कको अवस् था अझै अलमलमा छ । अदालतले दुबै क्षे त्रमा सडक निर्माणको काम रो क्न आदे श दिएपछि सडक निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुनसके को छै न । जसका कारण सर्वसाधारणले धुलाम्मे सडकमा कष्टकर यात्रा गरिरहनुपरे को छ । सडक डिभिजन र निर्माण कम्पनीले अदालतको आदे श लत्याउन पनि सके का छै नन् । जसका कारण दाङकै सदरमुकामको मुख्य चो क अलपत्र सडकका कारण कुरुप दे खिने गरे को छ भने धुलो को समस्या बढ्दै गइरहे को छ ।
२०३५/३६ सालमा स् तरो न्नति भएको लमही– घो राही–तुलसीपुर कालो पत्रे सडक सीमाको बीचबाट ३÷३ मिटर दाया“ बाया“ कालो पत्रे गरिएको थियो । २०७०÷७१ मा चार ले न सडकको नयॉ“ यो जनासंगै शुरु भएको चारले न सडकले े भर्खर बीच भाग निर्माणमा तीब्रता पाएको छ । तुलसीपुरतर्फको चो क र लमही तर्फको चो कको काम पूर्णरुपमा बन्द छ । चार ले न सडकको यो जनास“गै सडक सीमाबाट १५÷१५ मिटर दाया“बाया“ स्तरो न्नति गरिने भए पनि १५ मिटरभित्रमा व्यक्तिगत स् वामित्वको जग्गा रहे काले पीडित व्यक्तिको जग्गा नो क्सान हुने गरी सडक निर्माणको काम नगर्न अदालतको आदे श छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार वादी लीलाराज अधिकारीको स् वामित्व रहे को कित्ता नं. ७०० को ०–०–५ को जग्गामा निवदे कले घरपे टीदे खि दक्षिणतर्फ ३० मिटर जग्गा छो डी घर बनाएको र सडक चापिएको नदे खिएकाले , आफ्नै जग्गामा वादी अधिकारीले घर बनाएकाले कालो पत्रे को के न्द्र (पहिलाको ३/३ मिटर) नाप गरी सडक चापिएको भन्ने कुरा कानूनतः न्यायसम्मत नभएको भन्दै निवदे कको मागबमो जिम घर भत्काउन नलगाउनू÷ नगर्नू भनी विपक्षका नाममा निषे धाज्ञा सर्वाे च्च अदालतकान्यायाधीश राजे न्द्रप्रसाद को इराला र प्रकाश वस् तीको इजलासले जारी गरे को छ । जसका कारण लमहीचो कमा सडकको काम गर्न नसकिएको डिभिजनले जनाएको छ । अदालतको फै सलालाई सडक डिभिजनले स् वीकार गरे काले निर्माणको काम अन्यत्र सुचारु भए पनि घो राहीको मुख्य चो कको काम पूर्णरुपमा ठप्प छ । जसका कारण चो कको आवागमन र सर्वसाधारणको पै दल यात्रा निकै जो खिमपूर्ण बने को छ ।
त्यस् तै घो राही उप–महानगरपालिका–१५ का सावर्णिबहादुर बस् ने तले सडक निर्माण गर्दा आफ्नो स् वामित्वमा रहे को कि.नं. २९३ ज.वि. ०–५–८ जग्गा सडकले दाबे को भन्दै २०७३ बै शाख २१ गते उच्च अदालत तुुलसीपुरमा टिट दायर गर्नुभएको थियो । न्यायाधीश अग्निप्रसाद थपलिया र सुदर्शनदे व भाटको इजलासले २०७४ भदौ २८ गते निवदे क बस् ने तको स् वामित्वमा रहे को जग्गा सडकले च्यापे काले सडक निर्माण नगर्न आदे श दिएपछि तुलसीपुरचो कको सडक निर्माणको काम आधामै रो किएको छ । यसरी अदालतको आदे शपछि विकास निर्माणको काम अलपत्र ह“ुदा सर्वसाधारणको कष्ट त छ“दै छ विकासको कामसमे त रो किएको छ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले तुलसीपुरचो क र लमही चो कबाहे क अन्य ठाउ“मा सडकको काम भइरहे को बताउनुभयो । तर ती क्षे त्रमा अदालतको आदे श भएकाले काम गर्न नसके को उहा“को भनाइ छ । ‘अदालतको निर्दे शन पालना गर्दा ती क्षे त्रको निर्माणको काम गर्न सके का छै नांै ’– उहा“ले भन्नुभयो – ‘मुद्दा मामिला आदे श नीतिले काम रो किएको हो । सडक र ठेके दारले काम रो के का हो इनांै ।’ उहा“का अनुसार जहा“–जहा“ काम गर्न सकिन्छ । त्यहा–त्यहा निर्माण कम्पनीहरुले काममा तीब्रता दिएका छन् ।
तर अदालतले रो के का स् थानहरुमा जे गरे पनि काम गर्न नसकिने उहा“ले बताउनुभयो । उक्त दुई क्षे त्रको निर्माणको जिम्मा लुम्बिनी जलजला जे भी र विजय विल्डर्स निर्माण कम्पनीको रहे को छ । तुलसीपुर चो कको उत्तरतर्फ निर्माण रो किएको सडकमा दे वाकुमारी डिसी (रजौ रे ), सुन्तली थरुनी, रविकुमारी गुरुङ, हरि बहादुर डागी र सुरदासी चौ धरीले २०७४ भदौ २९ गते सडकले जग्गा च्यापे को भन्दै निवदे न दर्ता गराएका थिए भने उच्च अदालत तुलसीपुरले २०७४ पुस २८ गते आवश्यक कागजात पे श गर्न सडक डिभिजनलाई पत्राचार गरे को थियो ।
Views: 0