बिहेपछि ८२ प्रतिशत महिला मोटाउँछन् किन होला ? हेर्नुहोस अनौठा ५ कारण

२०७५ माघ १७, बिहीबार १७:११ गते २०७५ माघ १७, बिहीबार १७:११ गते २०७५ माघ १७, बिहीबार १७:११ गते

महिलाहरुको बिहे भएको पाँच वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गर्छ । सम्बन्धमा रहने एउटा कारण पनि मान्न कुनै गार्हो छैन् । तर, यो मात्रै मोटाउनुको कारण होइन । यसका अन्य ५ कारणहरु निम्न अनुसार छन् ।

१. यौन सन्तुष्टी
अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाई छ ।

२. निन्द्रा
बैवाहीक सम्बन्धमा जोडीएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।

३. उमेरको असर
बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।

४. धेरै समय टिभी हेर्नु
लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।

५. डाइटमा परिवर्तन
नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैन्न ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *