बमजनले बहिनी लगेर बेपत्ता बनाए, नयाँ ससुराली पुग्दा बमजनको पर्दाफास…(हेर्नुहोस् भिडियो सहित)

२०७५ माघ १७, बिहीबार २१:१० गते २०७५ माघ १७, बिहीबार २१:१० गते २०७५ माघ १७, बिहीबार २१:१० गते

काठमाडौं – उनीहरू प्रहरीले माग गरेअनुसार आश्रममा बस्दै आएका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्र जुटाउँदै थिए। बुधवार अपराह्न प्रहरीको टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र देखाउन भनेको थियो।

बमजन यही आश्रममा डेढ वर्षदेखि ‘गहिरो ध्यान’मा बसेको उनका अनुयायीहरू बताउँछन्। बुधवार बीबीसी नेपाली सेवालाई आश्रमभित्र जान अनुमति नभएको भनि निषेध गरिएको थियो। तर बिहीवार भने प्रवेश दिइयो।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै केही स्थानीय बासिन्दाले आफूहरूलाई आश्रमनजिकै हिँडडुल गर्दा पनि ज्यान मार्ने धम्की दिइएको बताए। तर धेरैले बमजन र आश्रमबारे कुरा खुलेर कुरा गर्न गाह्रो माने।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको टोली आश्रम पुग्नेबित्तिकै बिभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्न थाल्यो।

न्यून सङ्ख्यामा रहेका विदेशीहरू पनि प्रहरी आउने भनेपछि सतर्क देखिन्थे। बमजनले बहिनी लगेर बेपत्ता बनाए, नयाँ ससुराली पुग्दा बमजनको पर्दाफास…हेर्नुहोस् भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *