यस्तो छ टेरिया मगरको कमाई

२०७५ माघ १७, बिहीबार २१:२३ गते २०७५ माघ १७, बिहीबार २१:२३ गते २०७५ माघ १७, बिहीबार २१:२३ गते

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । १५ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम तेरिया फौजा मगर हो ।

उनले आफ्नो नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान प्राप्त गरेर विश्वसामु चिनिएकी हुन् । उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

अहिले उनी कार्यक्रमको लागी विश्वका विभिन्न देशहरुमा गइरहेकी छिन् । तर धेरैलाई थाहा नहोला तेरियाले महिनामा कति कमाउछिन् । उनको मासिक कमाई भनेको ७/८ लाख हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *