मेरो छोरीको बलात्कार भयो, गाउबाट निकाले, पुरा हेर्नुहोस

२०७५ माघ १७, बिहीबार २२:०५ गते २०७५ माघ १७, बिहीबार २२:०५ गते २०७५ माघ १७, बिहीबार २२:०५ गते

आफ्नी छोरी बलात्‍कृत भईन् त्यहा माथि समाजबाटै बहिस्कार हुनु पर्‍यो भन्दै मिडियामा आएकी छिन् आछामकि रत्ना खड्का ।

बि।सं ०७३ मंसिरमा छिमेकमै बस्ने एक बालकले आफ्नी नाबालक छोरीलाई बलत्कार गरेको र आफुले त्यस बारे आफुले आवाज उठाउदा आँफै घर र समाजबाटै अपहेलित हुनुको साथै बहिस्कार समेत् हुनु परेको पिडा सुनाउछिन पीडितकी आमा रत्ना ।

अछामबाट न्याय माग्दै आएकी रत्नालाई साबित्रिले अधिकार र बलत्कारीलाई सजाय दिलाउने आश्वाशन् दिएकी छिन् महिला अधिकारकर्मि साबित्री सुबेदिले । के उनले न्याय पाउलिन् ? उनको पिडा के कस्ता छन् जान्नका लागि हेर्नुस् भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *