यति राती तिम्रो मस्त जवानी भन्दै टंक तिमिल्सिना अञ्जली अधिकरीको पछि लाएपछि……(भिडियो सहित)
टंक तिमिल्सिना सांगेतीक क्षेत्रको एउटा जल्दो बल्दो नाम हो,लोक दोहोरी गीत होस या लोक पपगीत यात देउडानै होस यी तिनै क्षेत्रका गीत गाउनामा टंक अब्बल छन।उनी निकै मिठो स्वरका धनी त छन नै त्यतीनै मिठा शब्दहरु पनी कोर्ने गर्दछन।
पछिल्लो समय टंक मोड्लीङमा पनी उत्तीकै रुचाईएका छन उनको अभिनयमा रहेका गीतहरु बजारमा ताब्रगतिमा आई रहेका छन,यसै बिच बुधवार पनी टंक तिमिल्सिना र अञ्जली अधिकारीको अभिनयमा रहेको गीत सार्वजनीक भएको छ।
‘मस्त जवानी’बोलको उक्त गीतमा शब्द/संगीत/स्वर प्रसान्त चौलागाई (माहाराजा)ले दिएका छन त्रस्तै गीतमा कार्की जीको र्याप पनी सुन्न सकीन्छ।गीतको भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन सम्पादन मिलन बि.क र छायांकन प्रकाश खड्काले गरेका छन्।
हेर्नुहोस भिडियो
Views: 0