काठमाडौँ- साताको अन्तिम दिन आज सुनको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रति तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबर भैरहेको छ । त्यस्तै तेजावी सुन ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।पाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ४ सय १५ रुपैयाँ, तेजावी सुन ५३ हजार १ सय ६० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0