काठमाडौँ – नेपाल आइडल २ बाट निकै चर्चामा आएकी र्यापर करिश्मा बिष्टको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडल २ बाट एकाएक चर्चामा आएकी करिश्मा बिष्ट पछिल्लो समय निकै चर्चामा आएकी छन् । उनको नयाँ गीत “जन्त घन्काउलि” को म्युजिक भिडियो ३१ तारिखमा युट्युबमा सार्वजनिक गरिएको हो । करिश्माको पछिल्लो गीत “इको नि लाग्यो।।।”
निकै भाइरल भएको थियो ।यस गीतमा यक सज्जन धामीको लय तथा शब्द सृजना रहेको छ भने सज्जन धामी र करिश्मा बिष्टको सुमधुर आवाज रहेको छ । यस गीतको छायाङ्कन आयुष सापकोटाले गरेका छन् ।विशाल निरौलाको संगीत संयोजन गरेको मिक्सीङ कुमार रानाले गरेका हुन् । हेर्नुहोस् भिडियोकाठमाडौँ – नेपाल आइडल २ बाट निकै चर्चामा आएकी र्यापर करिश्मा बिष्टको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडल २ बाट एकाएक चर्चामा आएकी करिश्मा बिष्ट पछिल्लो समय निकै चर्चामा आएकी छन् । उनको नयाँ गीत “जन्त घन्काउलि” को म्युजिक भिडियो ३१ तारिखमा युट्युबमा सार्वजनिक गरिएको हो । करिश्माको पछिल्लो गीत “इको नि लाग्यो।।।”
निकै भाइरल भएको थियो ।यस गीतमा यक सज्जन धामीको लय तथा शब्द सृजना रहेको छ भने सज्जन धामी र करिश्मा बिष्टको सुमधुर आवाज रहेको छ । यस गीतको छायाङ्कन आयुष सापकोटाले गरेका छन् ।विशाल निरौलाको संगीत संयोजन गरेको मिक्सीङ कुमार रानाले गरेका हुन् । हेर्नुहोस् भिडियो
Views: 0