अचम्मै भो : बमजन तपस्या बसेकै पिपलको बोटमा आगो लागेपछि…भागाभागा…(हेर्नुहोस् भिडियो)

२०७५ माघ २०, आईतवार २०:११ गते २०७५ माघ २०, आईतवार २०:११ गते २०७५ माघ २०, आईतवार २०:११ गते

काठमाडौँ – लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा थप चुलिंदै गएको छ । उनीमाथी बलात्कार जस्तो जघन्य आरोप लागेपछि उनको चर्चा थप चुलिंदै गएको हो । उनी आज भन्दा करिब १४ बर्ष अगाडी बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित भएका थिए । उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी हुन् । उनको आश्रममा बस्दै आएकी रौतहटकी गंगा मायाले राम बहादुर बमजनले यौन हिंसा गरेको आरोप लगाएकी छन् । उनी राम बहादुर बमजनकै आश्रममा बस्दै आएकी थिइन् ।

उनले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरी बमजनले आफुमाथी बलात्कार गरेको आरोप लगाएपछि बमजन आलोचित हुँदै गएका छन् । बमजनमाथी बलात्कार मात्रै नभएर हत्या, अकुत सम्पत्ति जम्मा गरेको र हातहतियार समेत राखेको आरोप लागि रहेको छ । उनको बाराको हलखोरिया मात्रै नभएर सिन्धुली सिन्धुपाल्चोक, सर्लाही लगायतका जिल्लामा पनि आश्रम रहेका छन् । सिन्धुपाल्चोकमा रहेको आश्रममा बस्दै आएका अनीहरुले पनि राम बहादुर बमजनको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनिहरुले अहिले सम्म राम बहादुर बमजनसँग प्रत्यक्ष कुराकानी नभएको बताएका छन् । ‘अहिले सम्म उहाँ (गुरु) सँग प्रत्यक्ष कुराकानी भएको छैन ।’ उनीहरुले भने, ‘बलात्कारको आरोप झुटो हो ।’ सिन्धुपाल्चोक जिल्ला घर भई हाल बमजनको आश्रममा बस्दै आएकी सुस्मी तामाङले बलात्कारको आरोप लागेकोमा खण्डन गरेकी छन् । अनलाईनटिभी नेपालको टिम पहिलो तपस्या स्थलमा पुगेपछि त्यस ठाउको यथाथ बाहिर आएको छ यस पहिले यस ठाउँको बास्तविकता आएको थिए । अचम्मै भो : बमजन तपस्या बसेकै पिपलको बोटमा आगो लागेपछि…भागाभागा…हेर्नुहोस् भिडियो…light नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed