पछील्लो समय ग्लामर क्षेत्रमा आउने कलाकारको भिड नै लाग्न थालेको छ । यस्तैमा अहिले डान्सिङ गीतमा एक छत्र राज गर्न थालेका छन् सुनिल छेत्री र अलिशा शर्माले ।
डान्सिङ गीतमा सुनिल र अलिशाको जोडी पनि निक्कै रुचाईन थालेको छ । सुनिल पर्फेक्ट डान्सर मात्रा हैन उनी निर्देशन गर्नमा पनि माहिर देखिन्छन् ।
सुनिलले हालै भ्यालेन्टाईन गीतको सुटिङमा ब्यस्त भएतापनी उनी आफ्नो प्रेमिका नभएको दाबी गर्छन् । तर अलिशा भने खुल्लै दिलले आफ्नो प्रेमी रहेको तर मिडिया भन्दा बाहिर रहेको दाबी समेत गरेकी छिन् । हेर्नुहोस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0