ओमप्रकाश गुप्ता
देउखुरी ९ चैत । आदर्श नमुना मावि लालमटियामा अध्ययनरत छात्र विरेन्द्र गिरीले माध्यामिक विद्यालय मौरीघाटको परिक्षा केन्द्रबाट SEE परिक्षा दिइरहेका छन् । केन्द्राध्यक्ष सिता रिजालका अनुसार उनले सहयोगी संवित आचार्यको सहयोगमा परिक्षा दिइरहेका छन् । मावि मौरीघाटमा ३ सय ९६ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको केन्द्रध्यक्ष रिजालले जानकारी दिएकी छिन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0