ठुलो सपना सहित मलेसिया उड्न लागेका हास्यकलार तथा समाजसेवी जोडी धुर्मुस सुन्तली एयरपोर्टमा पत्रकारहरुको घेरामा परेका छन।
अन्तरराष्ट्रिय क्रिकेट रंगशालामाको लागि सहयोग अभियानमा धुर्मुस सुन्तली मलेसिया उडेका हुन्।धुर्मुस सुन्तलीलाइ सहयोग गर्न यो बेला देश विदेशबाट हौसला थपिन थालेको छ।
धुर्मुस संगै चर्चित गायक बद्री पंगेनी,सम्झना भण्डारी लगाएतका कलाकार पनि साथमै रहेका थिए।मिडियाहरुको साथ् र सपोर्टले उक्त अभियान सफल रहेने धुर्मुस सुन्तलीले जानकारी दिए।धुर्मुस सुन्तलीको अभियानमा सबैले सहयोग गरौ भन्दै उक्त भिडियो रिपोर्ट :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0