श्रीमती भर्जिन नभएको भन्दै सुहागरातको दिन श्रीमतीको हत्या

२०७५ माघ २२, मंगलवार १३:१६ गते २०७५ माघ २२, मंगलवार १३:१६ गते २०७५ माघ २२, मंगलवार १३:१६ गते

विवाह गरेकै रात एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । श्रीमती कुमारी (भर्जिन) नभएको भन्दै उनले विवाह गरेको केही घण्टामा नै श्रीमतीको हत्या गरेका हुन् ।सुहागरातमा ती युवकले आफ्नो श्रीमतीसँग यौन सम्पर्क गरेपछि ‘तँ पहिला अरुसँग नै सुत्ने गरेको रहेछस्’ भन्दै श्रीमतीको हत्या गरेका हुन् ।

घटना पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको समाचारहरुमा उल्लेख छ ।उनीहरुको विवाह धुमधामसँग भएको थियो । हत्यापछि क्वालान्दर भने फरार भएका छन् ।

उक्त हत्यापछि मृतकको आफन्तले प्रहरीमा उजुरी दर्ता गराएको थियो । हाल उनी पक्राउ परिसकेका छन् ।प्रहरीसँगको बयानमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ ।

एजेन्सी, वैशाख २५ । विवाह गरेकै रात एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । श्रीमती कुमारी (भर्जिन) नभएको भन्दै उनले विवाह गरेको केही घण्टामा नै श्रीमतीको हत्या गरेका हुन् ।सुहागरातमा ती युवकले आफ्नो श्रीमतीसँग यौन सम्पर्क गरेपछि ‘तँ पहिला अरुसँग नै सुत्ने गरेको रहेछस्’ भन्दै श्रीमतीको हत्या गरेका हुन् ।

घटना पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको समाचारहरुमा उल्लेख छ ।उनीहरुको विवाह धुमधामसँग भएको थियो । हत्यापछि क्वालान्दर भने फरार भएका छन् ।

उक्त हत्यापछि मृतकको आफन्तले प्रहरीमा उजुरी दर्ता गराएको थियो । हाल उनी पक्राउ परिसकेका छन् ।प्रहरीसँगको बयानमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ । via-dailygorkhali.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *