श्रीमान
एक महिला रिसाएर चौतरामा बसि राखेकी हुन्छिन। छेउमा नै एउटा बुढा बा बसि राखेको हुन्छन अनि त्यो महिलालाई बुढा बा ले सोध्छन,
{}बुढा बा:– छोरी के भयो?धेरै पिरमा देख्छु?{}महिला:-आफ्नो श्रीमानको गल्तिको बारेमा के भनुम हजुरलाई[बुढा बा मन्द मुस्कुराउदै सोध्नु हुन्छ]{}बुढा बा:-छोरी भन्न सक्छौ,तिम्रो घरको नोकरको हो?[उनी छक्क परिन र सोधिन]{}महिला:-हजुरले भन्न खोजेको केहो बुझ्न सकिन मैले!{}बुढा बा:-तिम्रो घरमा चाहिने सबै कुराको ध्यानमा राखेर
तेस्को आवश्यकता कस्ले पुरा गर्छ?{}महिला:-मेरो श्रीमान,{}बुढा बा:-तिम्रो खान पिन,लगाउने,ओढने आवश्यकता कस्लेपुरा गर्छ ?{महिला:-मेरो श्रीमान,{}बुढा बा:-तिमी र तिम्रो बच्चाको लागि कुनै चिजको कमीनहोस् र तिमीहरुको भविष्य सुरक्षाको लगी सधैंसधैं चिन्तित कस्ले गरि रहन्छ?{}महिला:-मेरो श्रीमान,{}बुढा बा:-बिहान देखी बेलुका सम्म पैसाको लागि,बहिरका
मान्छे अनि अफिसका स्टाफको किचकिच कस्लेसहन्छ?{}महिला:-मेरो श्रीमान [बुढा बाले फेरी सोध्नु हुन्छ]{}बुढा बा:-पिर,चिन्ता मा कस्ले साथ् दिन्छ?
{}महिला:-मेरो श्रीमान,{}बुढा बा:-तिमीहरुको सुख,आरम जिबनको लागि सबै जनायहाँ सम्म कि जन्म दिने आमा-बुवा लाई समेत्छोडेर जंगल देखी परदेश सम्म काम गर्न तयारको हुन्छ?{}महिला:-मेरो श्रीमान,{}बुढा बा:-घरको ग्यास,बिजुली,पानी,घरको मर्मत,सुखसुबिधाका साधन,किरना मनोरन्जन,भविष्यकोलागि बचत,स्कुल,छिमेकी,आफन्त,अफिस अरुएस्ता कति जिम्मेवारी लिएर को हिड्छ?{}महिला:-मेरो श्रीमान,
}बुढा बा:– बिरामी हुँदा तिम्रो ध्यान अनि सेवा कस्ले गर्छ?{}महिला:-मेरो श्रीमान{} बुढा बा:-अब एउटा कुरा भन तिम्रो श्रीमान एती धेरै काम
अनि सबैको ध्यान राख्नु यस्को बापत तिमीसँग कहिलै पैसा माग्नु भाको छ?{}महिला:- कहिले पनि छैन,[तेस पछि बुढा बाले भन्नु भयो]
श्रीमानको एउटा गल्ती तिमीलाई नजर आयो तर उस्को तेत्रो सही कुराहरु नजर आएन आखिर श्रीमतीलाई श्रीमानको के खाचो छ त ?तिमी मान या नमान जब तिमी दुखी हुन्छौ तिमीलाई कहिलै एक्लई छोड्दैन,ऊ आफ्नो दु:ख आफ्नै मनमा दबाएर राख्छ।ताकि तिमी दुखी नहौ हरेक समय हरेक
दिन तिमीलाई नयाँ कुरा सिकाउन कोसिस् गरि रहन्छ।ताकि केही समय घरमा शान्ति सँग बस्न सकोस अनि दिन भरिको थकान् मेटाउन सकोस, सानो सानो कुरामा झगडा गर्न सक्छ,केही कुरा भन्छ होला तर अरु लाई तिम्रो बारेमा केही पनि बोल्न दिदैन।
केही पनि राम्रो भाको छैन भने पनि तिमी लाई पिर नगर सबै ठीक हुन्छ भन्न छोड्दैन।
आमा-बुवा पछि तिम्रो ध्यान राख्न अनि तिम्रो लागि हरेक सुबिधा,रेखादेख गर्ने काम गर्छ ।
तिम्रो समय सुखद बनाउछ।
तिमीलाई चिन्ता नहोस तेसैले कामको बेस्थतामा पनि तिमीले १० पटक कल गर्द पनि सुन्छ र समस्याको समाधान गर्छ।
श्रीमान भगवानले दिएको एक महत्व्पूर्ण उपहार हो।तेसैले उस्को उपयोगिता जन र रेखादेख गर।
”यति कुरा सुने पछि उनी खुशी भइन र अझ धेरै मायाको पोको लिएर श्रीमानलाई पोख्न घर तिर लागिन अनि श्रीमान
लाई मनपर्ने खानाहरु पकाएर मायाको साथमा मुस्कुराउदै कुरेर बसिन्”
सुन्नुस् त :-यो कुरा हाम्रो सम्पूर्ण नेपाली नारीमा पुग्नु पर्ने जरुरी छ ता कि सबैले श्रीमानको महत्व बुजुनसबैलाई यो कुरा चित्त त नबुझ्ला तेस्को लागि अग्रिम माफि माग्दछु
Views: 0