तिर्थराज ज्ञवाली/ अाेमप्रकाश गुप्ता
मसुरीया २० चैत्र । राप्ती गाउँपालिका धेरै भन्दा धेरै नागरिकलाई शिप सिकाई आत्म निर्भर वनाउने लक्ष्य अनुसार देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा मंगलवार देखि दुई महिने कटाई सिलाई तालिम सुरु गरिएको छ । आदिबासी, जनजाति, दलित तथा अन्य वर्गका महिलाहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चन्दर चौधरीले जानकारी दिएका छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0