जाडोमा भिक्सका यस्ता गोप्य र जादुमयी फाइदाहरु, जुन थाहा पाउँदा चकित पर्नुहुनेछ

२०७५ माघ २८, सोमबार १२:१९ गते २०७५ माघ २८, सोमबार १२:१९ गते २०७५ माघ २८, सोमबार १२:१९ गते

विक्स वेपोरब अर्थात् भिक्स हामी विशेषगरी जाडोमा रुघाखोकी लाग्दा प्रयोग गर्छौँ। तर यसका अन्य कयौं गोप्य र चमत्कारिक फाइदाहरु छन् जुन हामीलाई थाहा नहुन सक्छ।

हेर्नुहोस् विक्सका अनेक अचुक फाइदाहरु

१. स्ट्रेच मार्क्सलाई हटाउँछ: विक्स स्ट्रेच मार्क्सलाई हटाउन मद्दत गर्ने एक प्रभावकारी औषधि हो। विक्सलाई लगातार १५ देखि २० दिनसम्म पेटको स्ट्रेच मार्क्समा लगाउनुभयो भने पेटको पुरै मार्क्स हटेर जान्छ।

२. माइग्रेनको दुखाई कम गर्नु: यदि दैनिक निधारमा विक्स लगाएर मसाज गर्नु भयो भने माइग्रेनको दुखाई कम हुँदै जान्छ।

३. यदि तपाइँले शरीरमा विक्स वेपोरब लगाएर बस्नु भयो भने लामखुट्टेको टोकाई बाट बच्छ।विक्स वेपोरब अर्थात् भिक्स हामी विशेषगरी जाडोमा रुघाखोकी लाग्दा प्रयोग गर्छौँ। तर यसका अन्य कयौं गोप्य र चमत्कारिक फाइदाहरु छन् जुन हामीलाई थाहा नहुन सक्छ।

४. विक्सले अनुहारको डन्डीफोर या दागलाई हटाउन मद्दत गर्दछ। त्यसकारण डन्डीफोर वा अन्य कुनै खटिरा जस्तो छ भने त्यसमा विक्स लगाउनुहोस्।

५. शरीरको कुनै भागमा छाला उत्किएको, घाउ या खटिरा वा काटेको छ भने विक्स वेपोरब लगाउनुहोस्, जसले रगत बग्ने रोक्नुका साथै दुखाई पनि कम गर्छ।

६. रुघाखोकी लाग्दा प्राय मान्छेहरु विक्सलाई घाँटी वा छाँतीमा लगाउन सक्दैनन्। त्यस्ता व्यक्तिहरुले राती सुत्ने बेलामा विक्स वेपोरबलाई खुट्टाको पैतालामा लगाएर सुत्दा बिहानसम्म रुघाखोकी सन्चो हुन्छ।

७. कम्मरको पछाडिको भाग दुख्ने, जोर्नीहरु दुख्ने वा शरीर सुन्निनु जस्ता समस्याहरु छन् भने ४-५ मिनेटसम्म विक्स लगाएर मसाज गर्नुहोस् जसले यी सम्पूर्ण समस्याहरुबाट छुटकारा दिलाउँछ।विक्स वेपोरब अर्थात् भिक्स हामी विशेषगरी जाडोमा रुघाखोकी लाग्दा प्रयोग गर्छौँ। तर यसका अन्य कयौं गोप्य र चमत्कारिक फाइदाहरु छन् जुन हामीलाई थाहा नहुन सक्छ।

८. फुटेको खुट्टामा लगातार केहि दिन विक्स लगाउनले खुट्टा सफा र खुट्टा फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

९. फुटेको ओंठमा राती विक्स वेपोरब लगाएर सुत्नले ओंठलाई नरम र फुटनबाट बचाउंछ। एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed