एक २४ वर्षका युवकको चुरोट तान्ने क्रममा अनुहारमै चुरोट पड्किँएर ज्यान गयो

२०७५ फाल्गुन १, बुधबार १५:१० गते २०७५ फाल्गुन १, बुधबार १५:१० गते २०७५ फाल्गुन १, बुधबार १५:१० गते

टेक्सास – अमेरिकामा एक अनौठो घठना घटेको छ । अमेरिकाको टेक्सासमा एक २४ वर्षका युवकको अनौटो तरिकाले मृत्यु भएको छ । २४ वर्षका ती युवकले इलेक्ट्रोनिक चुरोट पिउँदै गर्दा अनौटो तरिकाले उनको मृत्यु भएको हो ।विलियम एरिक ब्राउन नाम गरेका युबकले चुरोट तान्ने क्रममा उक्त डिभाइस अनुहारमै पड्किएपछि उनको मृत्यु भएको हो ।यो खबर टाइम म्यागजिनले लेखेको जनाइएको छ ।डिभाइस पड्किएपछि स्ट्रोकको शिकार भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा अस्पतालमा उनको मृत्यु भएको हो ।

जनवरी २७ मा भएको उक्त घटना निकै आश्चर्यजनक मानिएको छ । उनको मस्तिस्कमा अक्सिजनको आपुर्ति हुन नसकेपछि मृत्यु भएको बताइएको छ ।उनको डिभाइस पड्किएपछि २ दिनपछि मृत्यु भएको समाचारमा जनाइएको छ । ब्राउनकी हजुरआमा एलिसले बताएअनुसार पड्किएको इलेक्ट्रोनिक चुरोटको एक टुक्रा उनको घाँटीमा भित्रपट्टिबाट धसिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed