मुटु दरो हुने हरु ले मात्र हेर्नुहोस। ……..(भिडियो सहित )

२०७५ फाल्गुन १, बुधबार १९:५७ गते २०७५ फाल्गुन १, बुधबार १९:५७ गते २०७५ फाल्गुन १, बुधबार १९:५७ गते

मुटु दरो हुने हरु ले मात्र हेर्नुहोस। ……..(भिडियो सहित )

भिडियो अन्तिम मा छ यो पनि पढ्नुहोस

अचुक ओखती: तुलसी
तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्।

धेरै दिशा लागेमा ८,१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

आउँ, शुल उठेमा १०, १२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

दिशामा रगत आएमा १,२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

अल्काई भएमा तुलसीको पात १०, १२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

घाऊ भएमा पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहानरबेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

घाँटी बसेमा घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०,१२ पात तुलसी ४र५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २,३ मात्रामै ठीक भएर आउँछमुटु दरो हुने हरु ले मात्र हेर्नुहोस। .

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed