मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन । एक पटक राम्ररि पढ्नु होला र सबै लाई यो आफ्नो आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला ।
हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ । जुन क्यान्सर को प्रमुख कारण बनेका छन् । जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ।
कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् । खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ ।
पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0