नेपाली दर्शकले सर्वाधिक रुपमा रुचाएको हाँस्य टेलीशृंखला भद्रगाेलमा एक नयाँ पात्र अनुमति नेपालीले यति बेला तहल्का मच्चाएकी छिन्।
उनले भद्रगोलमा अभिनय गर्नको लागि आफ्नो कपाल नै मुण्डन गरेकी छिन्।दमौली घर भएकी अनुमतिलाई बाल्यकाल देखि नै कलाकारिता क्षेत्र रुचि थियो।
उनको बाल्यकाल आफ्नै गाउँको पाखा पखेरामा वित्यो। अहिले भने उनको कलाकारितामा लाग्ने सपना पुरा भएको छ।
उनले पर्दामा चर्चित बलेकी कान्छी श्रीमतीको भूमिका निभाएकी छिन्।कपाल मुण्डन गरेपछि दर्शकको आँखा उनी माथि परेको छ। पछिल्ला दिनहरुमा उनलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। हेर्नुहोस अनुमति नेपालीसँग गरिएको रमाईलो कुराकानी….
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0