दाहिने गालामा कोठी हुने मानिसहरु निकै नै भाग्यमानी हुन्छन साथै आँशु आउने ठाँउमा कोठी आयो भने भाग्यमानी हुँदैनन भन्ने बिश्वास गरिन्छ ।
यस्ता धाराणा हाम्रो समाजमा प्रसस्तै छन । यस्ता धाराणाहरु को बैज्ञानिक पुष्टी नभए पनि जोतिषहरुले समेत कालो कोठीको खास महत्व हुने बताउछन ।
यस्तो कोठी कुन भागमा छ र यसले कस्तो किसिमको अर्थ दिन्छ भन्ने कुरामा जोतिषीहरुको छुट्टै भनाइ रहेको छ । जस्तै निधारमा कोठी हुने मानिसहरु बलवान हुन्छन, चिउडोमा कोठी हुने मानिसहरुले आफ्नो श्रीमतीले भन्दा धेरै माया गर्दैनन् ।
आदी यस्तै बिभिन्न किसिमका कोठीहरु बिभिन्न ठाँउमा आउनुको आफ्नो छुट्टै अर्थ र महत्व रहेको छ । आउनुहोस के के हुन त यसका अर्थहरु तलको भिडियोमा ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0