पहिलोपटक रुदै मिडियामा ऋषि धमलाका दम्पत्ती, हाम्रो छोरीको एउटा हात छैन: यतिसम्म भए भावुक (हेर्नुहोस कारुणिक कुराकानी)

२०७५ फाल्गुन ५, आईतवार १४:१९ गते २०७५ फाल्गुन ५, आईतवार १४:१९ गते २०७५ फाल्गुन ५, आईतवार १४:१९ गते

काठमाडौं, ५ फागुन । पत्रकार ऋषी धमलाको एक छोरा र एक छोरी छन। छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला दम्पत्ती अन्तरवार्ताको क्रममा निकै भावुक भए ।

नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।

एलिजाले घरको माथिल्लो तलामा मन्दिर बनाएकी छन् । उनले दिनहुँ मन्दिरमा पुजा गर्छिन । चार वर्षकी छोरी एरिका जहिले पनि आमासंगै मन्दिर जान्छिन् । ‘ ममी भगवानलाई ठूलो श्वरमा भन्दिनुन एरिकालाई छिट्टै हात दिनु भनेर भन्छिन् त्यसो भन्दा मलाई निकै नराम्रो लाग्छ ’ एलिनाले भावुक हुँदै भनिन् ।

धमलाले पनि छोरीको त्यो माशुम प्रश्नले संधै आफुलाई भावुक बनाउने गरेको बताए । ‘४ वर्षकी छोरी छन् तर निकै ठुलो मान्छेले जस्तो ब्यवहार गर्छिन त्यस्तै कुरा सोध्छिन् ’ उनले भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *