यसरी जाँच्नुहोस् आफ्नो पार्टनरको माया साँचो कि झुटो

२०७५ फाल्गुन ५, आईतवार १८:१५ गते २०७५ फाल्गुन ५, आईतवार १८:१५ गते २०७५ फाल्गुन ५, आईतवार १८:१५ गते

थोरै मात्र पुरुषहरुले आफ्नो प्रेमिकालाई साँचो माया गर्दछन । कुनै पनि महिलाले आफुलाई प्रयोग गरेको सहन सक्दिनन ।

त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो की नाटक मात्रै गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ ।

महिलाहरुले आफ्नो पुरुष प्रेमिको हाउभाउमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता कुरामा महिलाहरुले निकै ध्यान दिनु पर्ने हुन्छ ।

१) स्पर्ष : यदी तपाईंको प्रेमी तपाईंलाई बारबार एउटाै ठाउमा स्पर्ष गर्छ भने, उसले तपाईंको ध्यान आफु तिर केन्द्रीत गर्न खोजी रहेको हुन्छ।

२) लजाउनु: यदी कुनै पुरुष तपाईंलाई देखेर लजाउछ भने सम्झानुहोस कि उ तपाइ माथि फिदा छ । तर यस्तो पनि होईन कि पुरुषहरु कहिले पनि लजाउदैनन ।

३) नक्कल गर्नु : कहिले काँही पुरुषहरु महिलाको जस्तै नक्कल गर्ने गर्छन । यो पनि उनिहरुले माया देखाउने एक प्रकारको मध्यम हो ।यदी तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनि जस्तै बन्न चाहानु हुन्छ ।

४) मिठो मुस्कान्: पुरुषहरु महिलालाई देख्ने बितिकै मिठो मुस्कानले हास्ने गर्दछन । कुनै पुरुषले कोही महिलालाई माया गर्छ भने त्यस पुरुषले ति महिलालाई मिठो मुस्कानले हेर्ने गर्दछ ।

५)तपाईंमा कम्मरमा हात राख्नु: यदी कुनै पुरुषले तपाईंको कम्मरमा हात राख्छ भने यसको सिधा अर्थको उनले तपाईंलाई मन पराउछ ।यस बाट यो पत्ता लाग्छ कि उनि तपाईंलाई निकै माया गर्छ र निकै आत्मा बिस्वासी छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *