एयरपोर्टको लुट्ने कामको बिरोध गर्दै कडा रुपमा यसरी प्रस्तुत भए रमेश प्रसाई , सबैलाई चकित बनाउने यस्तो जबाफ (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन ५, आईतवार २१:४८ गते २०७५ फाल्गुन ५, आईतवार २१:४८ गते २०७५ फाल्गुन ५, आईतवार २१:४८ गते

काठमाडौं – चर्चित अभिनेत्री रेखा थापा बेलाबेलामा चर्चामा आइरहन्छिन् । कहिले राजनीति र कहिले अरु नैं कारणले थापाको चर्चा हुने गरेको पाईन्छ । यो बिचमा राप्रपा नेपालमा रहेकी थापाले सरकार विरुद्ध कडा प्रतिकृया जनाएकी छिन् ।

सरकारले पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न थालेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो ।

सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ ।

अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले राजश्व उठाउने नाममा गरिब जनताको पेटमा लात हानेब्याख्या गर्न थालेका छन् । यसैं सन्दर्भमा नायिका थापाले पनि आफ्नो प्रतिकृया जनाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै सरकारी कदमको विरोध जनाएकी हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed