काश्मिरमा फेरि भीषण भिडन्त : आतंकवादी आक्रमणका मुख्य योजनाकार मारिए

२०७५ फाल्गुन ६, सोमबार १६:५२ गते २०७५ फाल्गुन ६, सोमबार १६:५२ गते २०७५ फाल्गुन ६, सोमबार १६:५२ गते

श्रीनगर। भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आतंकवादी आक्रमणका मुख्य योजना मारिएका छन् ।

काश्मिरको पुलावामामा भएको उक्त आक्रमणमा जैश ए मोहम्मदका २ सदस्य मारिएको र यी दुईमध्इे एक आक्रमणका मुख्य योजनाकार भएको भारतीय दैनिक भाष्करले जनाएको छ ।

आक्रमणका मुख्य योजनाकार कामरान भारतीय सेनाको कारवाहीमा मारिएको र कामरान लुकेर बसेको घरलाई नै सेनाले विफोट गराएर उडाएको ुमेत समाचारमा जनाइएको छ । भारत प्रशासित काश्मिरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा यो गोली हानाहान जारी रहेको बताइएको छ।

भारतको जम्मु कश्मीरको पुलावामामा भएको आतंकवादी आक्रमणका मुख्य योजना मारिएका छन् । भारतीय दैनिक भाष्करले जैश ए मोहम्मदका २ सदस्य मारिएको र यी दुईमध्इे एक आक्रमणका मुख्य योजनाकार भएको जनाएको छ ।

पुलावामा आक्रमणका मुख्य योजनाकार कामरान भारतीय सेनाको कारवाहीमा मारिएको समाचारमा जनाइएको छ ।

कामरान लुकेर बसेको घरलाई नै सेनाले विफोट गराएर उडाएको बताइएको छ ।भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ।

काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *