क्याट्रिनालाई सलमानसँग बिहे गर्न सुझाब

२०७५ फाल्गुन ७, मंगलवार १४:३७ गते २०७५ फाल्गुन ७, मंगलवार १४:३७ गते २०७५ फाल्गुन ७, मंगलवार १४:३७ गते

प्रेमको सवालमा क्याट्रिना कैफलाई असफल मानिन्छ । उनको अफेयरको खबर सलमान खानदेखि रणवीर कपुरसम्म लामो समयसम्म रह्यो । तर, उनको प्रेम सफल हुन भने सकेन ।

रणवीरसँग ब्रेकअपपछि पछिल्लो समय सलमानसँग फेरि नजिकिएकी क्याट्रिनालाई उनका फ्यानले अचम्मको प्रस्ताव गरेका छन् ।

वेबसाइट इन्डिया टुडेका अनुसार क्याट्रिनालाई उनका फ्यानहरूले सलमानसँग विवाह गर्न प्रस्ताव गरेका छन् । फ्यानहरूले यो कुरा सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

मिडियाका अनुसार फ्यानहरूको यो सुझाबलाई क्याट्रिनाले ‘हम्म।।।’ भनेर प्रतिक्रिया दिएकी छिन् । हालैका एक च्याट सोमा उनलाई निजी जीवनसँग जोडिएका विभिन्न प्रश्न सोधिएको थियो ।

उनले सबै जिज्ञासाको जवाफ सहज तवरले दिएकी थिइन्। नयाँ पत्रिकामा खबर छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *