विवाह समारोहमा एकाएक बेहुलीले नै बेहुलाको टाउकोमा पेस्तोल तेस्र्याएपछि…

२०७५ फाल्गुन ८, बुधबार १६:४५ गते २०७५ फाल्गुन ८, बुधबार १६:४५ गते २०७५ फाल्गुन ८, बुधबार १६:४५ गते

एजेन्सी: अमेरिकाको टेनेसी प्रान्तमा बेहुलमाथि बन्दु चलाएको आरोपमा बेहुली पक्राउ परेकी छिन्। विवाहको केही बेरमै बेहुलामाथि बन्दुक चलाएपछि २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई प्रहरीले पक्राउ गरेको हो।यो घटना करीब ३१ जुलाईको हो।

करीब ९ मिलिमीटर को पिस्टल राखेर बन्दुकको स्ट्रगर दबाएकी थिइन्। आवाज आएपछि त्‍यहाँ उपस्थित सबै भागेका थिए।प्रहरीले प्रत्यक्षदर्शीसँग बयान लिँदा विवापछि बेहुलाबेहीली रक्सी पिउन लागे र त्‍यही नै झगडा गर्न थालेका थिए।

प्रहरीका अनुसार बेहुलीले विवाहकै ड्रेसमा ९ मिलिमिटरको पेस्टोल निकालेर बेहुलाको टाउकोमा राखिदिएकी थिइन्। अन्नपुर्णपोष्टबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *