धरधरी रोए शिशिर भण्डारी ! अब काठमाडौं छोडेर जाँदै (भिडियो सहित हेर्नुस)

२०७५ फाल्गुन ९, बिहीबार १२:५३ गते २०७५ फाल्गुन ९, बिहीबार १२:५३ गते २०७५ फाल्गुन ९, बिहीबार १२:५३ गते

काठमाडौं– पछिल्लो समय दुखी र पिडितहरुको सेवामा समर्पित भएर लागिरहेका कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारी निकै दुखी देखिएका छन् । काठमाडौंदेखि हार खाँदै उनी रोएका छन् । आफ्ना सम्पुर्ण सर्टिफिकेटहरु च्यात्दै शिशिर बेस्सरी रोए ।

आखिर शिशिर किन रोए त ? किन उनी काठमाडौंदेखि हरेश खाए रु तपाईहरुको मनमा प्रश्नहरु उठे होला तर शिशिर वास्तविक जीवनमा नभै भिडियोमा दुखी देखिएका हुन् । आफ्नो भन्ने कोहि छैन बोलको गीतको भिडियोमा उनले निकै नै अव्वल अभिनय गर्दै आफ्नो कलालाई उजागर गरेका छन् ।

ठेलामा मःमः बेच्ने गायकको पहिलो गीतमा उनले प्रेमबाट धोका पनि खाएका छन् भने आफ्नै साथीहरुबाट पनि घात बेहोरेका छन् । काठमाडौंको वास्तविक चित्र देखाईएको गीत, हेर्नुस etajakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *