यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्न मन नलागे यसो गर्नुहोस्

२०७५ फाल्गुन १०, शुक्रबार १९:४० गते २०७५ फाल्गुन १०, शुक्रबार १९:४० गते २०७५ फाल्गुन १०, शुक्रबार १९:४० गते

१. सुरक्षित हप्ता

महिलाको महिनावारी भएको आठौं दिनसम्म र महिनावारी सुरु हुनुभन्दा एकहप्ता अगाडीको समयलाई सामान्यतया शुरक्षीत अवधी मानीन्छ ।

यो अवधीमा महिलाको पाठेघरमा डिम्व ननिस्किने हुनाले उक्त अवधीमा योनीभित्रै विर्य परेपनि महिलाहरु गर्भवती हुँदैनन् । तर महिलाहरुको महिनावारी हुने प्रक्रिया भने नियमित एउटै समयमा हुने भएमा मात्र यो विधी प्रयोग गर्नुृ उत्तम हुन्छ ।

२. बाहिर निकाल्ने

धेरै जसो श्रीमान् श्रीमतीहरु यो विधीको प्रयोग गर्ने गर्छन् । यसमा सहवासको क्रममा पुरुषहरुलाई यो थाहा हुन्छ की लिंगबाट विर्य कति छिटो स्खलन हुनेवाला छ भनेर ।

यसरी सम्भोग गरिरहेको बेला विर्य झर्न बाँकी छँदै पुरुषले महिलाको योनीबाट लिंग बाहिर निकालेर बाहिर नै स्खलन गर्दा योनीभित्र विर्य नजाने हुनाले गर्भवती बन्ने सम्भावना रहँदैन ।

तर धेरै मानिसमा यो विधीले अन्तिम समयको चरम सुख पाउन मुिस्कल पर्दछ । साथै सत प्रशितत यो विधीको भर भने पर्नु हँूदैन ।

३. गर्भनिरोधक चक्की

बजारमा धेरै खाले पिल्सहरु पाइन्छन्, जसको सेवनले कण्डम नलगाई यौन सम्पर्र्क गर्न कुनै वाधा पु¥याउँदैन ।

नेपालमा परिवार नियोजन संघ तथा जनस्वास्थ्य कार्यलयमा यो निःशुल्क पनि पाइन्छ । औषधी पसलहरुमा पनि सुनौलो गुलाफलगायतका गर्भनिरोधक चक्कीहरु बेच्न राखेको हुन्छ ।

४. आपतकालीन गर्भनिरोधक चक्की

आइपिल, इपिल नाम गरेका कन्ट्रासेप्टिभ पिल्सहरु आधुनिक युवायुवतीहरुले धेरै नै प्रयोग गरेको अनुसन्धानहरुले बताएका छन् ।

अत्याधिकमात्रामा यसको सेवनले स्वास्थ्यमा गम्भीर समस्या आउने चिकित्सकहरु बताउँछन् ।

तर यदि संयोगवस असुरक्षित यौनसम्पर्र्क भइहालेमा यी खाने चक्कीहरुलाई सम्भोग भएको समयपछि जतिसक्दो चाँडो खाएमा गर्भ रहँदैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *