चर्चित गायक जस्टिन बिबर भए डिप्रेशनको सिकार, डिप्रेशन बारे यसो भने

२०७५ फाल्गुन ९, बिहीबार २२:५० गते २०७५ फाल्गुन ९, बिहीबार २२:५० गते २०७५ फाल्गुन ९, बिहीबार २२:५० गते

काठमाडौं – चर्चित अमेरिकी गायक जस्टिन बिबर डिप्रेशनको सिकार भएका छन् । विश्व चर्चित अमेरिकी गायक जस्टिन बिबर अहिले डिप्रेशनको उपचार गराइरहेका छन् ।

नयाँ सम्बन्ध अनि मानसिक स्वास्थ्यको विषयमा गायक जस्टिन बिबरले पिंक भिलाका लागि दिएको अन्तर्वार्तामा खुलेर बताएका छन् ।उनले भनेका छन्, ‘१३ वर्षको उमेरमा मैले सफलता प्राप्त गरेँ।

त्यसैले मलाई आफूले आफैँलाई चिन्ने अवसर पाइन। संगीतमा व्यस्त थिएँ, त्यसैले म को हुँ, के चाहन्छु जस्ता प्रश्नको जवाफ खोज्न मलाई समय नै भएन।

’उनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा कुरा गरेका छन् । उनले ४० देशमा एक सय ५० भन्दा धेरै प्रस्तुती दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *