फेरी बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता , कसलाई बेपत्ता बनाए त बम्जनले ? (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन ११, शनिबार २२:३३ गते २०७५ फाल्गुन ११, शनिबार २२:३३ गते २०७५ फाल्गुन ११, शनिबार २२:३३ गते

बम्जन माथि धेरै आरोप आइरहेको बेला फेरी अर्को पनि आरोप देखा परेको छ। सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए। त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले। उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष ‘भाइरल’हुन गयो। उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भयो।उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन्।

उनी चर्चामा आउनुको कारण धेरैलाई प्रिय लागिरहेको छैन। उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएका विवरणहरू सेतोपाटी डिजिटल पत्रिकामा आएको थियो।बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको छ। रामबहादुर बम्जन माथि फेरी अर्को आरोप लागेको छ । तल भिडियोमा जस्ताको तस्तै जानकारी हेर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *