अमेरिकामा एक नेपालीमाथी गोली प्रहार गरि हत्या, अर्का एक नेपाली घाइते , परिवार शोकमा

२०७५ फाल्गुन १२, आईतवार १२:०० गते २०७५ फाल्गुन १२, आईतवार १२:०० गते २०७५ फाल्गुन १२, आईतवार १२:०० गते

अमेरिका – अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । बिहिबार अमेरिकाको केन्टकी राज्यको एलिजावेथ टाउनमा बस्दै आएका एक नेपालीको गोली हानी हत्या गरिएको हो ।

भने अर्का नेपाली घाइते भएका छन् । लमजुङ्गको गिलुङग घर भएका सुभाष घलेको फेब्रुअरी २१ को राती करिब साढे ११ बजे गोली प्रहार गरी हत्या गरिएको हो ।

हत्या गरिएको प्रवासी नेपाली मञ्च अमेरिकाले एक विज्ञप्ति जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

घले कन्टकी राज्यको राजधानी फ्रेन्कपोर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको एलिजावेद टाउनको एक ग्यास स्टेसनमा काम गर्दै आएका र अर्का नेपाली प्रयास बाँनिया समेत घाइते भएको प्रवासी नेपाली मञ्च अमेरिकाले जनाएको छ ।

घाइते बाँनियाको लुवेल अस्पतालमा उपचार भइरहेको छ । मञ्चले घटनाका दोषीमाथि कारबाही गर्न माग गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed