महा‍शिवरात्रिमा यस्ता वस्तु चढाउदा हुन्छ मनोकामना पूर्ण (सेयर गर्नुहोस)

२०७५ फाल्गुन १९, आईतवार १६:३९ गते २०७५ फाल्गुन १९, आईतवार १६:३९ गते २०७५ फाल्गुन १९, आईतवार १६:३९ गते

महा‍शिवरात्रिमा यी विशेष द्रव्यले अभिषेक गर्नाले अलग-अलग फल प्राप्ति हुने गर्दछ । आफ्नो मनोकामनाअनुसार शिवजीलाई यस पटक चढाउनुहोस् यी बिशेष द्रब्य ।

१. जलले रुद्राभिषेक गर्नाले सुख-शान्ती मिल्ने गर्दछ ।

२. कुशोदक (यस्तो जल जसमा कुश घासको पात राखिएको होस्) ले पापनाश तथा व्याधि हट्ने गर्दछ ।

३. पशु प्राप्तिको लागी दहीले अभिषेक गर्नुहोस् ।

४. लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।

५. धन-धान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।

६. स्वास्थ्य समृद्धिको लागी गौघृतले अभिषेक गर्नुहोस् ।

७. मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।

८. दुग्धले पुत्र-पुत्रादि प्राप्त हुने गर्दछ। वंध्या-काकन्ध्यालाई गौदुग्धले अभिषेक गर्नुहोस् ।

९. साधारणतया संध्याको पहिले अभिषेक हुने गर्दछ तर शिवरात्रिको समय रात्रिमा अभिषेक गरिने गरिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed