पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन…

२०७५ फाल्गुन १२, आईतवार १३:५० गते २०७५ फाल्गुन १२, आईतवार १३:५० गते २०७५ फाल्गुन १२, आईतवार १३:५० गते

पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन…

काठमाडौं – नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागिएको पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ जंगल रहेको भू-भागमा मात्रै बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।

कार्यकारी निर्देशक सुशील भट्टराईले नेपालतर्फ विछ्याउनु पर्ने ३६ किलोमिटर मध्ये २७ किलोमिटर बिछ्याइ सकिएको जानकारी दिए । नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६ दशमलब २ किलोमिटर र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटर पाइप गाड्नुपर्ने छ । भारततर्फ भने झण्डै ५ किलोमिटर जति मात्रै पाइप गाड्न बाँकी छ ।

भट्टराईले बाँकी रहेको नेपालतर्फको भू-भाग जंगल क्षेत्र भएकाले रुख काट्न केहि समय लाग्ने जानकारी दिए । उनका अनुसार पाइपलाइन विस्तारका लागि त्यस क्षेत्रमा ६ हजार ३ सय भन्दा बढी वयश्क रुख काट्नु पर्ने देखिएको छ । यद्यपि, कूल रुख काट्नु पर्ने संख्या भने ठूलो छ । पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन…हेर्नुहोस् भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *