नायक आयुश्मान यसरी परे ट्राफिक प्रहरीको फन्दामा (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन १३, सोमबार १३:३५ गते २०७५ फाल्गुन १३, सोमबार १३:३५ गते २०७५ फाल्गुन १३, सोमबार १३:३५ गते

काठमाडौँ। विवाहको तयारीमा रहेको जोडी नायक आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ।

शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्रमा यो जोडी देखिएको हो।

प्रियङ्का र आयुश्मानसंगै चलचित्रमा शिवहरी आचार्य, रमा थपलिया, राजु पौडेल, सुरेश थापा, जिबेश सिंह गुरुङ र सरिता ढुङ्गानालगायतको अभिनय रहेको छ।

चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *