‘सारेगमप’मा नेपालका प्रितम आर्चायलाई अर्को १००%, जजहरुले दिए स्ट्यान्डिङ ओभेसन (हेर्नुहोस भिडियोसहित)

२०७५ फाल्गुन १३, सोमबार १४:०३ गते २०७५ फाल्गुन १३, सोमबार १४:०३ गते २०७५ फाल्गुन १३, सोमबार १४:०३ गते

काठमाडौँ। भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् । उनी भारत र नेपालसहित हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्।

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् ।

उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए ।

प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है’ झै उत्कृष्ट प्रस्तुती दिए र १०० मा १०० प्रतिशत ल्याएका छन् भने उनले जज, जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिट सम्पुर्णबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।

हेर्नुस् उनको धमाकेदार प्रस्तुती…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *