काठमाडौं । आज मंगलबार सुनको मुल्य एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए आज छापावाल सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने यथावत रहेको । आज चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँ रहेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0