भारतले खसाल्यो पाकिस्तानको सबैभन्दा शक्तिशाली लडाकु विमान

२०७५ फाल्गुन १६, बिहीबार १७:१५ गते २०७५ फाल्गुन १६, बिहीबार १७:१५ गते २०७५ फाल्गुन १६, बिहीबार १७:१५ गते

काठमाडौं । भारत र पाकिस्तानबीच भएको तनाबलाई लिएर अहिले विश्व एक ठाउँ मा आइपुगेको छ । भारतीय वायु सैनिकले आतंकवादीलाई नियन्त्रण गर्ने बहानामा आफ्नो सीमा भित्र घुसेको भन्दैं पाकिस्तानले जवाफ फर्काएको थियो ।

हिजो बिहान भएको आक्रमणमा पाकिस्तानले दुई भारतीय वायु सेनाका जहाज खसालेको दावी गरेको छ । यस्तैं यता भारतले पनि पाकिस्तानको एक लडाकु विमान खसालेको जनाएको छ ।

पाकिस्तानले आफुहरुसँग एकजना भारतीय पाइलट भएको पनि जनाएको छ । साथैं आफुले आक्रमण गरेर ध्वस्त बनाएको जहाजको तस्वीर पनि सार्वजनिक गरेको छ ।

यो बिचमा भारतले कुनैं प्रमाण पेश गर्न सकेको अवस्था छैंन । आज समाचार एजेन्सी एएनआईका अनुसार भारतले आक्रमण गरेर खसालेको विमान पता लागेको छ ।

पाकिस्तान सीमा भित्र एक विमान क्षत विक्षत अवस्थामा फेला परेको छ । जसलाई भारतीय सञ्चारमाध्यमहरुले भारतीय सेनाले आक्रमण गरेर खसालेको जनाएको छ ।newsnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *