सुन्दरी नायिका करिना कपुर आमा बन्न लागेको खबर आगोसरि फैलियो , फ्यानले मनाउन थाले खुःशी

२०७५ फाल्गुन १८, शनिबार ०७:४१ गते २०७५ फाल्गुन १८, शनिबार ०७:४१ गते २०७५ फाल्गुन १८, शनिबार ०७:४१ गते

एजेन्सी – चर्चित अभिनेत्रि करिना कपुर आमा बन्न लागेको खबर जताततै फैलिएको छ । भारतिय मिडियाका अनुसार अभिनेत्रि करिना कपुर रियल लाइफमा नभइ रिल लाइफमा आमा बन्न लागेकी हुन् ।

करिना यति बेला फिल्म गुड न्युजको सुटिगंमा व्यस्त रहेकी छन् ।सामाजिक सञ्जालमा तैमुरको भाई वा बहिनीको आगमन हुने भयो भन्दैं फ्यानहरुले खुःशी मनाइरहेका छन् ।

खासमा उनी फिल्मका लागी आमा बन्न लागेको खबर बाहिर आएको हो । बेलाबेलामा विभिन्न कारणले चर्चामा आइरहने अभिनेत्रि करिना यति बेला आमा बन्न लागेको खबरले चर्चामा आएकी हुन् ।

करीनाको सैफ अली खानसँग केही वर्ष पहिले बिबाह भएको थियो । अभिनेत्रि करिनासँग अहिले छोरा तैमुर रहेका छन् ।सैंफले भने दुर्इवटा बिबाह गरेका हुनाले तीन सन्तान भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *