हेर्नुहोस् आजको सुनचाँदीको भाउ

२०७५ फाल्गुन २६, आईतवार १५:३२ गते २०७५ फाल्गुन २६, आईतवार १५:३२ गते २०७५ फाल्गुन २६, आईतवार १५:३२ गते

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ।

आज सुनको मुल्य ३ सय रुपैयाँ बढेको हो। शुक्रबार ६० हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *