वनगाउँ क्षेत्रमा धमाधम कालोपत्रे हुदै

२०७५ जेष्ठ २०, आईतवार १५:५३ गते २०७५ जेष्ठ २०, आईतवार १५:५३ गते २०७५ जेष्ठ २०, आईतवार १५:५३ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २० जेठ । लमही नगरपालिका ३ वन गाउँ चोक देखि झण्डै १ किमीको दक्षिणतर्फको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको जनाइएको छ । सधै हिलाम्मै हुने सो सडक कालोपत्रे भएपछि स्थानीयवासीहरू तथा विद्यार्थीहरूलाई आवत जावतमा निकै सहज भएको छ । नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयले उक्त सडकका लागि २ करोड ६४ लाख रुपैयाँ छुट्याएको थियो । यद्यपि रकमको अभावको कारण मावि वनगाउँसम्मको सडक कालोपत्र गर्न नसकिएको भएपनि आगामी वर्षमा जसरी भएपनि पूरा गरिने अनुगमन समितिका संयोजक भरतलाल चौधरीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *