खाजा पसल भन्दै पोखराका चोक चोकमा यस्तो यौन धन्दा, के रेडलाइट खोजेकै हो पोखराले ? (भिडियो सहीत)

२०७५ चैत्र ९, शनिबार १४:३१ गते २०७५ चैत्र ९, शनिबार १४:३१ गते २०७५ चैत्र ९, शनिबार १४:३१ गते

पोखराका चोक–चोकमा खुलेआम यौन धन्दा हुने गरेको पाइएको छ । बिभिन्न खाजा पसल र होटलको नाममा यौन धन्दा हुने गरेको गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले सार्वजनिक गरेको छ । यद्यपी प्रहरीले यौनकर्मी र तिनका दलाल लाई पक्राउ गरेर मात्र समस्याको समाधान नहुने तर्फ गण्डकी छड्लेले इंकित गरेको छ ।

प्रहरीले यो धन्दा रोक्न नसक्ने नै भएपछी यसलाई ब्यबस्थीत गर्दा के हुन्छ ? कार्यक्रमले प्रश्न गरेको छ । के पोखरालाई रेडलाइट एरियाको जरुरी परेकै हो त ? यस बिषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको जवाफ समेत मागिएको छ । कृपया तलको पुरा कार्यक्रम हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *