१५ बर्से युवकले गर्लफ्रेन्ड गर्भवती भएको कुरा मम्मीलाइ सुनाउदा यी युवकले खाए मम्मीको राम धुलाइ ! (भिडियो सहित

२०७५ चैत्र ११, सोमबार १५:४२ गते २०७५ चैत्र ११, सोमबार १५:४२ गते २०७५ चैत्र ११, सोमबार १५:४२ गते

तपाईले खोज्नुभएको भिडियोमा यो पोष्टको अन्तिममा राखिएको हुनाले भिडियो हेर्न अन्तिमसम्म स्क्रोल गर्नुहोला ।
यो पनि पढ्नुस
मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि
मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।

तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

तपाईले खोज्नुभएको भिडियोमा यो पोष्टको अन्तिममा राखिएको हुनाले भिडियो हेर्न अन्तिमसम्म स्क्रोल गर्नुहोला ।
भक्तपुर। इन्द्र बहादुर श्रेष्ठ कुनै बेला आफै अरुको होटेलमा भाडा माझ्ने काम गरेर जिविको पार्जन गर्दथे। करिव २३ वर्ष अघि उनी दोलखा देखि महाबौद्धमा काम खोज्दै आएका थिए। सोहि क्रममा उनले भाडा माझ्ने काम पाएका थिए। अहिले त उनको आफ्नै व्यवसाय छ। गज्ज़बको गेस्ट हाउस सहितको भोजनालय खोलेका छन्।सुन्दा विश्वास नलाग्ला तर उनको भोजनालयमा सबै कुरा सुपथ मुल्यमा पाउन सकिन्छ। उनले आफ्ना ग्राहकलाई १०० रुपैयामा टन्न मासुभात खुवाउछ्न्। आजकाल हरेक व्यवसाय नाफामुखी भएका छन्।

बढो महंगी सँगसंगै सबैले आफुलाई नाफा हुने गरी व्यापारव्यवसाय गर्ने गर्छन्। त इन्द्रले यस्तो सोचेनन्। उनलाई बरु नाफा कम नै होस् तर ग्राहक सन्तुष्ट हुन् भन्ने लाग्यो। अझै शाकाहारी खाना सेटको कुरा गर्ने हो भने त उनले प्रति प्लेट ७० रुपैयामा नै खुवाछ्न्।उनले आफ्नो शुरुवातको व्यवसायको अवस्था स्मरण गर्दै भने ,ुशुरुमा त मैले प्रति प्लेट १५ रुपैयामा एक सेट खाना बेच्थे। त्यो बेला सबै कुरा सस्तो भएकोले पनि मलाई खासै गार्हो भने थिएन। अहिले महंगी पनि उस्तै छ त्यसैले पनि मैले डर बढाएको हु। ु उनी आफ्नो व्यवसायले घरपरिवार धान्न सकु, बालबच्चलाई राम्रो विद्यालमा पढाउन सकु भन्ने मात्र सोच्छन्। यो भन्दा बढी उनमा केहि लोभ लालच छैन।

उनले आफ्नो भोजनालयमा काम गर्ने मान्छे पनि धेरै राखेका छैनन्। पुरा भोजनालय र गेस्ट हाउसको व्यवसाय जम्मा दुई जना कामदार र उनका परिवारका सदस्यले धानेका छन्। कसैलाई महिना मरेसी तलब दिन नपुग्ला कि भन्ने पिरचिन्ता पनि छैन। त्यसैले पनि होला जति आम्दानी हुन्छ त्यतिमा नै उनी सन्तुष्ट छन्।भोजनालय सँगसँगै उनको गेस्ट हाउसमा पनि बाँस बस्ने कोठाको मुल्य एकदम कम छ।

तुलनात्मक हिसाबमा हेर्ने हो भने यति मुल्यलाई कम नै मान्न सकिन्छ। उनले ३०० देखि ८०० सम्म मात्र मुल्य तोकेका छन्।उनको भोजनालयमा पश्चिम तिरको बाजुरा, बैतडी, रुकुम, मुगु, रोल्पाका ग्राहक आउने उनी बताउछन्। आफ्ना ग्राहकले त्यहाँको वातावरण राम्रो लागेर पनि पछी फेरी आउछौ हामीले सम्झेको छौ भनेर फोन गर्ने गरेको भन्दै उनले खुसि हुँदै बताए।हेर्नुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *