किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

२०७५ चैत्र १२, मंगलवार १२:१५ गते २०७५ चैत्र १२, मंगलवार १२:१५ गते २०७५ चैत्र १२, मंगलवार १२:१५ गते

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।
वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed