ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छ

२०७५ चैत्र १७, आईतवार १३:०५ गते २०७५ चैत्र १७, आईतवार १३:०५ गते २०७५ चैत्र १७, आईतवार १३:०५ गते

ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिनेग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकीलाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने,खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचकोखाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु,पेटभारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नैयसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् तीमध्ये केही यहाँभनिएको छ

बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनकोएक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु रदिनहुँपिउनुहोस् । यसोगर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।अम्बाको पातएउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस्।यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।आलुको जुसआलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चपगरेरपानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघिपिउनुहोस् ।अदुवाग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो ।अदुवालाई औषधिकोरुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् योसमस्या आफैँ टाढा हुन्छ । यसरीअदुवाको धूलो, नुन, हिंगपानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।बेकिङ सोडाबेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारणयसले ग्यास्ट्रिकको समस्याहटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस्र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस्

दालचिन
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेमिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछहिहिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमराखी केही समय राख्नु । यस्तो गर्दा यो समस्यहट्दै बिएक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने
केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेव
गर्नुहोस् ।
लसुन

२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्
। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा
राखी उमाल्नु र यसको सेवन गर्नु ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *