यी पाँच प्रकारका व्यक्तिको घरमा धनकी देवी लक्ष्मीको बास हुदैन

२०७५ चैत्र २०, बुधबार १८:०१ गते २०७५ चैत्र २०, बुधबार १८:०१ गते २०७५ चैत्र २०, बुधबार १८:०१ गते

हिन्दू शास्त्र अनुसार विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनी बन्ने शुत्र भन्न आग्रह गरेपछि लक्ष्मीले ५ प्रकारका व्यक्तिको बारेमा जानकारी दिएकी थिइन्, जसको घरमा धनको बास नहुने उनले दाबी गरेकी थिइन्।

१.काम भावनाः जुन घरमा स्त्री पुरुष अत्याधिक काम वासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ। त्यस्तो घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन्।

२. अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ। यस्तो व्यक्तिका घरमा पनि लक्ष्मीको बास हुन सक्दैन।

३. लोभः लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने उनले बताएकी थिइन्।

४.हिंसा स् जुन घरमा धेरै मासु, माछाको प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन। मासुजन्य पदार्थ घरमा भित्रिदाँ लक्ष्मी बस्दैनन्।

५.स्त्रीको अपमानः स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *