यी १० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन् [पढेर सेयर गर्नुहोला,लाभ मिल्नेछ]

२०७५ चैत्र २५, सोमबार ०९:३६ गते २०७५ चैत्र २५, सोमबार ०९:३६ गते २०७५ चैत्र २५, सोमबार ०९:३६ गते

सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ ।

  • सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।
  • सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।
  • कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।
  • तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।
  • सपनामा लाश देख्नु पनि शुभ मानिन्छ।सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।
  • सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।
  • सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।
  • सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।
  • सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।
  • तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *