काठमाडौँ– मान्छेहरु सुन्दर हुन खोज्दा विभिन्न आफ्ठ्यारा झेल्ने गरेका घटना सुन्ने गरेका छौ जसको कारण सुन्दर हुनुको सट्टा अनुहार नै कुरुप हुन्छ ।यहा पनि त्यस्तै भएको छ । अस्ट्रेलियामा एक युवतीले अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदा आफ्नो डरलाग्दो अनुभव शेयर गरेकी छिन्। ति युवति आफ्नो अुहारलाई सफा र चम्किलो गराउन लेजर ट्रिटमेन्ट मार्फत अनुहारको रौ सफा गर्न पार्लर पुगेकी थिइन ।
वास्तकमा उनलाई ठिक उल्टो आइलाग्यो कि उनको अनुहारको छाला निकै खराब भयो तर उनलाइ त्यो अनुहार ठिक हुन भने निकै समय लग्यो बरा ति युवतिलाई यति मात्रै होइन अनुहारको कारण उनलाई जागिर र घरबाट बाहिर निस्किन समेत बन्द गर्नु पर्यो। पार्लर गएकी उनि पार्लरले नै उनलाई भयानक पिडा दियो र र आधा अनुहार जलेर कालै भयो।हस्पिटलमा डाक्टरले उनलाई बाहिर ननिस्किन सल्लाह दिए । करीब एक वर्षपछि लिलियनको घाउ निको भयो तर अनुहारको हालत अझै सुध्रिएन। त्यसैले उनि बिना मेकअप बाहिर निस्किदिनन्। उनले अनुहारको कलर मिलाउनको लागि बाक्लो फाउन्डेशन लगाउन पर्छ।
र यो पनि
डरलाग्दा सपना देख्नुका ६ कारण ! पुरा पढ्नुहोस र सेयर गर्नुहोस।
- १. अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ।
- २. केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो।
- ३. अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । यसले छाती दुख्ने समस्या सात गुणा बढी हुन्छ।
- ४. मिर्गौलामा संक्रमण, रुघाखोकीलगायत संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने गर्छन् ।
- ५. बारम्बारका नराम्रा सपनाका कारण बालबालिकाले भावनात्मक चोटको सामना गर्नुपर्ने हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । उनीहरूका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ।
- ६. मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू सबै मांसपेशीले काम नगरे पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र, मानिसले खराब सपना सम्झन्छ।
Views: 0