हामी सबैको बानी बिहानै उठेपछी मुख धुने गरिन्छ । स्वास्थ तथा सरसफैइको कारण पनि हामीले दैनिक रुपमा मुख धुनै पर्छ । यसरी दैनिक रुपमा गरिने यस्तो काममा पनि हामीले पटक पटक गल्ती गरी रहेका हुन्छौ । यसरी मुख धुदा हामीले केहि पनि बिचार गरेको हुँदैनौ जस्ले पछी गएर बिभिन्न ठुला रोगहरु निम्त्याइ रहेको हुन्छ । मुख धुदा मानिसहरुले यस्ता थुप्रै कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ जस्तै मुख धुदा अनुहारमा मन तातोपनीले मुख धुनु सबैभन्दा उत्तम मानिन्छ ।मानिसहरु आफु राम्रो देखिनलाई दिनमा दर्जनौ पटक अनुहार धुने गर्दछन । धेरै अनुहार धुने काम पनि नगर्नुहोस किनकी अनुहार धेरै पटक धुदा अनुहारको त्वचा हराउने गर्दछ ।
हेर्नुस भिडियोमा पुरा जानकारी :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0