काठमाडौं।पछिल्लो समय भारतको उत्तर प्रदेशको एक भिडियोले सामाजिक सन्जाल निकै तताइरहेको छ । भारतीय मिडियाका अनुसार यो भिडियो भारतको उत्तर प्रदेश मेरठको मेडिकल थाना क्षेत्रको एक कोलोनीको भएको बताइएको छ । यस भिडियोमा नन्द भाउजुको लडाइँ देखाइएको छ ।नन्द भाउजुको लडाइँले घरको सीमा पार गरेपछी यो भिडियो बाहिर आएको बताएको छ ।
नन्दले भाउजुलाई मुखमा कालो पोतिदिएर निर्मम तरिकाले लात्तीले हान्दै कुटिन् । तर वरिपरीका छिमेकी भने तमासा हेरेर बसिरहे । छिमेकीहरु नन्द भाउजुको लडाइँ शान्त पार्नुको साटो भिडियो बनाउँदै बसे । त्यसपछी यो भिडियो सामाजिक संजालमा शेयर गरिदिए ।
भारतीय मिडियाका अनुसार नन्दको केही समय पहिले मात्र बिहे भएको र उनी माइत आएकी थिइन ।यही बीचमा उनको भाउजुसँग झगडा भयो । नन्दले आफ्ना पति र भाउजुको अवैध सम्बन्ध भएको आरोप लगाएर कुटेको भारतिय मिडियाले बताएका छन् । हेर्नुहोस् भिडियो
Views: 0